कृषि विकास निर्देशनालय, लुम्बिनी प्रदेश, बुटवलको आधिकारिक वेबपेजमा स्वागत छ |
समग्र प्रदेशको कृषि क्षेत्रको नीति तथा योजना तर्जुमामा पृष्ठपोषण गर्ने, कृषि विकास कार्यक्रमहरु संचालन तथा नियामक कार्य गर्ने गराउने र मातहतका निकायहरुलाई प्रशासनिक व्यवस्थापन तथा नियमन गर्ने कार्य गर्नका लागि मिति २०७५/०६/२५ गते लुम्बिनी प्रदेश, कृषि तथा भूमि व्यवस्था मन्त्रालयका माननिय मन्त्री आरती पौडेल ज्यूबाट समुद्घाटन गरी लुम्बिनी प्रदेश, कृषि तथा भूमि व्यवस्था मन्त्रालय मातहत कृषि विकास निर्देशनालय, रुपन्देही, नेपालको स्थापना भएको छ |>> See More >>