वि.सं: असोज २७, २०८२

राम प्रसाद पाण्डे

निमित्त महानिर्देशक

9857022085

सन्देश धिताल

बागवानी विकास निर्देशक (गुनासो सुन्ने अधिकारी)

9851206286

कृषि विकास निर्देशनालयको मुख्य काम समग्र प्रदेशको कृषि क्षेत्रको नीति तथा योजना तर्जुमामा पृष्ठपोषण गर्ने, कृषि विकास कार्यक्रमहरु संचालन तथा नियामक कार्य गर्ने गराउने र मातहतका निकायहरुलाई प्रशासनिक व्यवस्थापन तथा नियमन गर्ने कार्य गर्ने गरी मिति २०७५/०६/२५ गते लुम्बिनी प्रदेश, कृषि तथा भूमि व्यवस्था मन्त्रालयका माननिय मन्त्री आरती पौडेल ज्यूबाट समुद्घाटन  गरी लुम्बिनी प्रदेश, कृषि तथा भूमि व्यवस्था मन्त्रालय मातहत कृषि विकास निर्देशनालय, रुपन्देही, नेपालको स्थापना भएको छ |

सूचना

सन्देश धिताल

बागवानी विकास निर्देशक (गुनासो सुन्ने अधिकारी)

मिलन गैरे

बरिष्ठ बाली संरक्षण अधिकृत

सन्तोष कुमार चौधरी

प्राबिधिक अधिकृत (एग्रि इको एण्ड मार्केटिङ)

रामचन्द्र भट्टराई

प्राबिधिक अधिकृत (बाली विकास)

प्रकाशन

नीति तथा नियमहरु

समाचार

थप हेर्नुहोस्