• जिल्लाको कृषि तथ्यङ्क प्रोफाइल तयार तथा अद्यावधिक गर्ने ।
  • स्थनीय नियम कार्यरत कृषि प्रविधिकहरुलाई तालिम तथा क्षमता अभिवृद्धि गर्ने ।
  • व्यवसायीक किसान, उद्यमी तथा कृषि फर्म सञ्‍चालकको लागि तालिम तथा क्षमता अभिवृद्धि गर्ने ।
  • आधुनिक तथा उन्‍नत कृषि प्रविधिको प्रदर्शन, परीक्षण तथा सिफारिस गर्ने ।
  • माटा तथा मल, बीउ तथा वाली संरक्षण तथा सिफारिस गर्ने ।
  • वसङ्‍घिय कृषि विकास कार्यऋम तथा आयोजनाको कार्यन्वयन तथा सम्पर्क विन्दुको रुपमा कार्यगर्ने ।
  • प्रदेशिक कृषि विकास कार्यऋम तथा आयोजनाको कार्यन्वयन गर्ने ।
  • प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अनतर्गत कमाण्ड क्षेत्रभित्रका जोन र सुपरजोनको लागि प्रविधिक सेवा उपल्वध गराउने ।
  • ्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अनतर्गत कमाण्ड क्षेत्रभित्रका पकेट तथा ब्लकको कार्यऋम सञ्‍चालन तथा प्राविधिक सेवा उपल्बध गराउने ।
  • वभौगोलिक विविधता अनुसारको पाथमिक प्रप्त वाली वस्तु विकासको योजना मूल्य अभिवृद्धि शृङ्खला विकास तथा कार्यन्वयनको समन्वय गर्ने ।
  • आर्थिक महत्वका स्थानीय कृषि विविधताको पहिचान, संरक्षण तथा उपयोग गर्ने ।
  • विभिन्‍न वालीनालीका रोग कीराहरुको पेष्ट म्यप त्यार गर्ने ।
  • विभिन्‍न वालीनाली तथा तोग कीराहरुको सङ्कलन,पहिचान तथा संरक्षण गरी सङ्हायको रूपमा विकास गर्ने ।